Logo

बैंक / बिमा /शेयर

थप दुई इन्स्योरेन्सको सेयर कारोबार रोक्का


GDP नेपाल
   २९ असार २०७९, बुधबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जर प्रयोजनमा रहेका यी दुई इन्सोरेन्सको सेयर कारोबार रोक्का गरेको हो ।

आजबाटै यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय लागू हुने नेप्सेले जनाएको छ । आज बिहान होटेल मेरियटमा आयोजित एक कार्यक्रमबीचमा यी दुवै कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ ।

दायित्व तथा सम्पत्ति मूल्यांकनपश्चात अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने दुवै कम्पनीबीच प्रारम्भिक सहमति भएको छ ।

प्रकाशित : २९ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह