काठमाडौँ । सीइडीबी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीले लाभांश पारित गर्न वैशाख ३१ गते वार्षिक साधारण सभा डाकेको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान…