काठमाडौँ । आईएमई लिमिटेड २४ औँ वर्षमा प्रवेश गरेको छ । आईएमईले २४ औँ वार्षिक उत्सव ‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ भन्ने मूल नाराका साथ मनाएको आईइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल जानकारी दिनुभयो । उहाँले आईएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा…