काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका अन्य संस्थापक सेयरधनी, जो कोही व्यक्ति वा संस्थाले १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
सेयरको भाउ भने तोकिएको छैन ।
प्रतिक्रिया