वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । चैतका लागि ग्लोबल आइएमई बैंक र प्रभु बैंकले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ। एनआइसी एसिया बैंकले चैतका लागि व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ८.५४८ प्रतिशत पुर्याएको छ…