काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १७७ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १३६ अर्ब ६० करोड रहेको थियो । द्दज्ञ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड…