काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। कुल जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत…