काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९६ अंकले घटेर दुई हजार ६८८.३२ विन्दुमा पुगेको छ । बैंकिङ १०, विकास बैंक ९१, फाइनान्स ९, जीवन बीमा ३२, निर्जीवन बीमा ५१, माइक्रोफाइनान्स १६, हाइड्रोपावर २३, र व्यापार उपसमूह ७४ अंकले घटेको छ । त्यस्तै, आज अन्य ५२, होटल तथा पर्यटन ५१ र उत्पादन उपसमूह ८४ अंकले बढेको छ । …