काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २६.०७ अंकले घटेर दुई हजार ५९७.४९ विन्दुमा पुगेको छ । आज बैंकिङ १०, विकास बैंक ७२, होटल तथा पर्यटन ११६, हाइड्रोपावर ५५, जीवन बीमा ५२, अन्य ०.६५, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा २३८, उत्पादन १२८ र ब्यापार उपसमूह ४२ अंकले घटेको छ । आज फाइनान्स उपसमूह भने ५४ अंकले बढेको छ । …