काठमाडौँ । आजदेखि विद्युतीय राहदानी ई–पासपोर्ट जारी गरेको छ । राहदानी विभागले एमआरपी विस्थापन गरी आजबाट ई–पासपोर्ट जारी गर्न लागेको हो । आज परराष्ट्रमन्त्री डा.नारायण खड्काले त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गरी ई–पासपोर्टको सुरुवात गर्ने कार्यक्रम रहेको छ । सबैलाई ई–पासपोर्ट वितरण गर्न केही दिन लाग्ने भएकाले तत्कालै आफूसँग भएको एमआरपीले…