काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३२ अंकले बढेर दुई हजार ६५५.९९ विन्दुमा पुगेको छ । बैंकिङ २, फाइनान्स ०.४९, होटल तथा पर्यटन ९७, हाइड्रोपावर ६, उत्पादन १०१, माइक्रोफाइनान्स २, निर्जीवन बीमा ७२ र अन्य उपसमूह ११ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक १३, जीवन बीमा ४४ र व्यापार उपसमूह ५१ अंकले घटेको…