Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबारमा भने गिरावट


GDP नेपाल
   १० मंसिर २०८२, मंगलबार


काठमाडौं मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३२ अंकले बढेर दुई हजार ६५५.९९ विन्दुमा पुगेको छ ।








बैंकिङ २, फाइनान्स ०.४९, होटल तथा पर्यटन ९७, हाइड्रोपावर ६, उत्पादन १०१, माइक्रोफाइनान्स २, निर्जीवन बीमा ७२ र अन्य उपसमूह ११ अंकले बढेको छ ।
त्यस्तै, आज विकास बैंक १३, जीवन बीमा ४४ र व्यापार उपसमूह ५१ अंकले घटेको छ ।


आज झापा इनर्जी र सागर डीष्टिलरीको सेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज जोशी हाइड्रोपावरको सेयर ४.९६ प्रतिशतले घटेको छ ।





यस दिन ३१९ कम्पनीको एक करोड १९ लाख कित्ता सेयर ५ अर्ब ८२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १० मंसिर २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह