Logo

काठमाडौं आइपुगे भुटानका राजा वाङचुक

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह