काठमाडौं । एक लाख राशीको ‘काठमाडौं युथ आइकन अवार्ड २०२३’ नेपाली व्यावसायिक पब्जी टोली ’डिआरएस’ गेमिङले पाउने भएको छ । प्रत्येक वर्ष युवाले पुर्याएको योगदानलाई सम्मान गर्ने क्रममा प्रदान गरिने ‘काठमाडौं युथ आइकन अवार्ड २०२३’ इ–स्पोर्टबाट नेपाललाई विश्वभर चिनाएका नेपालको व्यावसायिक पब्जी टोली ‘डिआरएस’ गेमिङलाई प्रदान गर्ने निणर्य गरेको काठमाडौं युवा सम्मेलनका सल्लाहकार राजु तन्डनले…