प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय अनुसार शुक्रबारदेखि एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्ने नियम लागू गर्ने भनिएपनि दाहालले तत्काललाई सो नियम लागू नगर्न निर्देशन दिएका हुन् । प्राधिकरणले यस अघि नै सूचना जारी गर्दै दर्ता नगरिएका मोबाइल पुस १५ देखि नचल्ने बताएको…