भारत सरकारले आफ्नै डिजिटल मुद्रा जारी गर्ने भएको छ । लोकसभामा नयाँ बजेट प्रस्तुत गर्दै केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२ मा डिजिटल मुद्रा प्रचलनमा ल्याउने बताएकी हुन्। " केन्द्रीय बैंकको डिजिटल मुद्राको परिचयले डिजिटल अर्थतन्त्रलाई बढावा दिनेछ, जसले सस्तो मुद्रा व्यवस्थापन प्रणालीको नेतृत्व गर्नेछ। ब्लकचेन र अन्य प्रविधिहरू आरबीआईले २०२२ देखि जारी गर्न…