काठमाडौं, ११ वैशाख । कुमारी बैंकको २० प्रतिशत हकप्रदपछि मूल्य समायोजन भएको छ । जसअनुसार बैंकले २० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । सोमबार नेप्सेमा २० प्रतिशत हकप्रदपछिको मूल्य समायोजन भएको भएको छ । समायोजित मूल्य प्रतिकित्ता २५६ रुपैयाँ कायम भएको छ भो आधारमूल्य ३०३.९२ रुपैयाँ छ । बैंकले बैंशाख २८ गतेदेखि हाल कायम…