काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा समस्या रहे पनि त्यसको कारण लगानीकर्ता नै रहेको दावी गरेका छन् । मंगलबारको अर्थ समिति बैठकमा अर्थमन्त्रीले सेयर बजारसम्बन्धी आफ्नो दृष्टिकोण र नीतिको पुनः बचाउ गरेका छन् । सेयर बजारका सम्बन्धमा पूर्वअर्थमन्त्रीहरुको कडा आपत्तिका बीच खतिवडा टसमस भएनन् । उनले उल्टै लगानीकर्तारुलाई आरोप लगाए र भने– सेयर…