काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनले त्रिशूली थ्री बीको क्रमशः १० हजार र १ हजार कित्ताका लागि आवेदन दिएका छन् । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत त्रिशूलीको सेयर आवेदन खुलेको पहिलो दिन नै दुवैले आवेदन दिएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा १० हजार…