Logo

कर्पोरेट-बजार

२५ हजार डलर राशीको आईटीए विविधता र समावेशी पुरस्कारका लागि नामांकन घोषणा


GDP Nepal
   २५ असार २०७८, शुक्रबार


दोहा, कतार । अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएशन (आईएटीए) ले २०२१ आईएटीए विविधता र समावेशी पुरस्कारका लागि नामांकन घोषणा गरेको छ ।

इन्स्पिरेसनल रोल मोडल अवार्ड, हाई फ्लायर अवार्ड तथा डाइभर्सिटी एण्ड इन्क्लुुजन टीम अवार्ड गरी तीन वर्गमा नामांकन खुुला गरिएको छ ।

प्रत्येक अवार्ड विजेताले कतार एयरद्वारा प्रायोजित २५ हजार डलर प्राप्त गर्नेछन् । जुुन उनीहरू मनोनीत विविधता तथा समावेशीकरण योजनाहरूमा काम गरिरहेका कुुनै परोपकारी संघसंस्थालाई दान पनि गर्न सक्नेछन् ।

प्रकाशित : २५ असार २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह