Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि


GDP नेपाल
   १ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।

गत सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदी एक हजार २१० रुपैयाँमा कारोवार भइरहेको छ ।

महासंघका अनुसार तेजाबी सुन ९० हजार ५०० रुपैयाँ कारोवार भइरहेको छ ।

प्रकाशित : १ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह