Logo

कर्पोरेट-बजार

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति


GDP नेपाल
   २ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० मा कारोवार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार २०५ रुपैयाँमा कारोवार भइरहेको छ । मंगलबार १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह