Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ इन्स्योरेन्सको सिईओमा विरेन्द्र वेदवार क्षेत्री पुनः नियुक्त


GDP नेपाल
   ३ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः विरेन्द्र वेदवार क्षेत्री नियुक्त भएका छन् ।

भदौ २ गते बसेको कम्पनीको सञ्चालक समितीको बैठकले क्षेत्रीलाई पुनः सिईओमा नियुक्त गरेको हो । क्षेत्री थप ४ वर्षेका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । उनले ले यसअघि जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्समा काम गरिसकेका छन् ।

प्रकाशित : ३ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह