Logo

बैंक / बिमा /शेयर

मिर्मिरे लघुवित्तको संस्थापक शेयर विक्रीमा


GDP नेपाल
   ७ भाद्र २०७८, सोमबार


काठमाडौं ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

संस्थाका केही संस्थापक सेयरधनीले १ लाख ६२ हजार ७८९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समय अवधिमा कुनै पनि संस्थापकबाटदआवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार प्रचलित कानून बमोजिम शेयर विक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित : ७ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह