Logo

Sub-banner

सुनको मूल्य स्थिर


GDP नेपाल
   १३ भाद्र २०७८, आइतबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनायो ।

प्रकाशित : १३ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह