Logo

कर्पोरेट-बजार

श्रीलंका र नेपालबीच सिधा हवाई उडान सुरु


GDP नेपाल
   १३ भाद्र २०७८, आइतबार


काठमाडौँ ।

मंगलबारबाट श्रीलंका र नेपालबीच सिधा हवाई उडान सुरु हुने भएको छ ।

श्रीलंकन एयरलाइन्सले सातामा दुईपटक कोलम्बो-काठमाडौँ उडान गर्ने भएसँगै मंगलबारदेखि श्रीलंका र नेपालबीच सिधा हवाई उडान सुरु हुने भएको हो । एयरलाइन्सले साताको मंगलबार र शनिबार उडान गर्ने भएको छ ।

प्रकाशित : १३ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह