Logo

बैंक / बिमा /शेयर

सुनसरीको चिमडीमा लक्ष्मी बैंकको नयाँ शाखा


GDP नेपाल
   १६ भाद्र २०७८, बुधबार


काठमाडौं ।

लक्ष्मी बैंकले सुनसरीको बर्जु गाउँपालिका- ६ को चिमडीमा नयाँ शाखा खोलेको छ । बैंकको यो १३५औं शाखा हो ।

यो शाखासँगै लक्ष्मी बैंकको ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाको माग पूरा गर्न संजाल विस्तारलाई प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।

प्रकाशित : १६ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह