Logo

बैंक / बिमा /शेयर

कपिलवस्तुको तौलिहवामा सिभिल लघुवित्तको नयाँ शाखा


GDP नेपाल
   १७ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुको तौलिहवामा थप एउटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १७ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह