Logo

कर्पोरेट-बजार

तोलामा ७ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   २३ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

नेपालको बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेसँगै एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह