Logo

बिजनेस होम

सेप्टेम्बरमा ‘आइफोन–१३’ सार्वजनिक हुँदै


GDP नेपाल
   २३ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

एप्पलको ‘आइफोन–१३’ सेप्टेम्बर १४ मा सार्वजनिक हुने भएको छ । सेप्टेम्बर १४ मा हुन लागेको ‘क्यालिफोर्निया स्ट्रिमिङ’ कार्यक्रममा कम्पनीले ‘आइफोन–१३’ सहित विभिन्न नयाँ उत्पादन सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

नयाँ आइफोनमा सानो नोच र अल्वेज–अन डिस्प्ले हुनेछ। डिस्प्लेमा भने १२० हर्जको रिफ्रेस रेट हुनेछ। यसमा अल्ट्रा–वाइड सेन्सर र स्टेबलाइजेसन फिचर हुनेछ। कम्पनीले ‘आइफोन–१३’मा अपग्रेड भएको प्रोसेसर र ठूलो ब्याट्री पनि राख्ने जानकारी दिइएको छ । त्यस्तै, कार्यक्रममा नयाँ ‘एप्पल वाच–७’ सिरिजका स्मार्टघडी पनि सार्वजनिक हुने अनुमान गरिएको छ ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह