Logo

कर्पोरेट-बजार

घट्यो सुनचाँदीको मूल्य


GDP नेपाल
   २४ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।

बुधबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २४ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह