Logo

कर्पोरेट-बजार

तीजको अवसरमा यती एयरलाइन्सको अफर, दुई हजारमा काठमाडौं–भैरहवा यात्रा


GDP नेपाल
   २४ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

हरितालिका तीजका अवसरमा यती एयरलाइन्सले अफर ल्याएको छ। एयरलाइन्सले काठमाडौं–भैरहवा रुटका यात्रुलाई लक्षित गर्दै अफर ल्याएको हो।

उक्त अफरअन्तर्गत यात्रुले दुई हजार रुपैयाँमा टिकट पाउने छन्। मोबाइल एप तथा वेभसाइटबाट टिकट बुकिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ। सिमित सिटका लागि मात्र लागू हुने यो सुविधाका लागि ह्यापी तीज लेखेर बुक गर्नुपर्नेछ।

यो योजना आजसम्मका लागि मात्र रहने छ।

प्रकाशित : २४ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह