Logo

Banner-news

एमालेको अवरोधकै बीच बजेट सम्बन्धी अध्यादेश पारित


GDP नेपाल
   २५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ ।

प्रतिनिधिसभा बैठकमा बजेट सम्बन्धी अध्यादेश पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धी अध्यादेश पेस गरेका हुन् । सभामुख अग्नि सापकोटाले निर्णयार्थ पेस गरेको बजेट सम्बन्धी अध्यादेश सदनबाट स्वीकृत भएको घोषणा गरेका छन्।

त्यस्तै, अर्थमन्त्री शर्माले पेश गरेको राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश पनि पारित भएको छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह