Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकले ४ लाख कित्ता संस्थापक शेयर बिक्रि गर्दै


GDP नेपाल
   २५ भाद्र २०७८, शुक्रबार


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले ४ लाख १० हजार १३३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालय दरबार मार्गमा निवेदन दिननुपर्ने कम्पनीले बताएको छ । उक्त अवधिमा शेयर खरीदका लागि संस्थापक शेयरधनीको आवेदन नआएमा प्रचलित कानून बमोेजिम शेयर विक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने पनि कम्पनीले बताएको छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह