Logo

Sub-banner

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   २७ भाद्र २०७८, आइतबार


काठमाडौँ ।

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा २० रुपैयाँले घटेसँगै आज एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह