Logo

कर्पोरेट-बजार

साल्ट ट्रेडिङको ५९ औं वार्षिकोत्सव


GDP नेपाल
   २७ भाद्र २०७८, आइतबार


काठमाडौँ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको ५९ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेसनले सरकारको निर्देशनलाई पूर्ण पालना गरेको बताएका छन् । उनले भने, ‘हामीले सरकारले दिएको निर्देशनलाई पूर्ण पालना गरेका छौं । निर्देशन पालना गर्दै हामीले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन दिएका छैनौँ ।’

यस्तै, कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशन दैनिक उपभोग्य वस्तुको व्यापार गर्ने लक्ष्यसहित खुलेको कम्पनी भएको बताइन् ।

प्रकाशित : २७ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह