Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि


GDP नेपाल
   २८ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार १२ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह