Logo

Sub-banner

सुनचाँदीको मूल्य स्थिर



काठमाडौँ ।

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला ९० हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावीको सुनको प्रतितोला ९० हजार १०० रुपैंयामा कारोबार हुनेछ ।

यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रही १२ सय रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह