Logo

Sub-banner

सुनचाँदीको मूल्य स्थिर


GDP नेपाल
   २९ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला ९० हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावीको सुनको प्रतितोला ९० हजार १०० रुपैंयामा कारोबार हुनेछ ।

यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रही १२ सय रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह