Logo

बैंक / बिमा /शेयर

अब माछापुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खोल्न सकिने


GDP नेपाल
   २९ भाद्र २०७८, मंगलबार


काठमाडौं ।

माछापुच्छ्रे बैंकमा अनलाइनमार्फत् डिम्याट खाता खोल्न सकिने भएको छ । बैंकका अनुसार ग्राहकले बैंकको वेवसाइटमा रहेको लिंक प्रयोग गरेर डिम्याट खाता खोल्न सक्नेछन् ।

साथै माछापुुच्छ्रे बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नुहुनेछ भने माछापुुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकले अनलाइनमार्फत् डिम्याट खाता खोल्ने प्रक्रिया पूरा गरिसकेपछि एकपटक आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजातसहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नुहुनेछ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह