Logo

कार्पेट / बजार

चोकोफनको २० औं वार्षिकोत्सवको अवसरमा ‘वन्ली चोकोफन’ अभियान शुरू



काठमाडौं ।

सुजल फूड्स प्रालिको उत्पादन चोकोफनको २०औं वार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ विज्ञापन अभियान शुरू गरेको छ ।

‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजनमार्फत् प्रस्तुत गरिएको छ । चोकोफन अभियानमार्फत बालबालिकाहरुका रमाइला पललाई चोकोफनले पूर्णता मिल्दछ भन्ने सन्देश दिएको छ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह