Logo

कर्पोरेट-बजार

चोकोफनको २० औं वार्षिकोत्सवको अवसरमा ‘वन्ली चोकोफन’ अभियान शुरू


GDP नेपाल
   २९ भाद्र २०७८, मंगलबार


काठमाडौं ।

सुजल फूड्स प्रालिको उत्पादन चोकोफनको २०औं वार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ विज्ञापन अभियान शुरू गरेको छ ।

‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजनमार्फत् प्रस्तुत गरिएको छ । चोकोफन अभियानमार्फत बालबालिकाहरुका रमाइला पललाई चोकोफनले पूर्णता मिल्दछ भन्ने सन्देश दिएको छ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह