Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा वृद्धि, ताेलाकाे कति ?


GDP नेपाल
   ३० भाद्र २०७८, बुधबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बढेसँगै ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी प्रतितोलामा १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह