Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको आकर्षक दशैं अफर, मुद्दती खातामा वार्षिक ९.२ प्रतिशत ब्याजदर


GDP नेपाल
   ३१ भाद्र २०७८, बिहिबार


 

काठमाडौँ ।

नेपालीहरुको महान चाड दशैंको अवसरमा नबिल बैंकले आकर्षक अफर ल्याएको छ ।

बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६∞ ब्याजदर (०.५∞ प्रिमियम थप सहित) प्रदान गरिने बताइएको छ ।

बैँकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गर्दे आइरहेको छ ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह