Logo

कर्पोरेट-बजार

घट्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   ३१ भाद्र २०७८, बिहिबार


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । छापावाला सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।

बुधवार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार २ सय रुपैयाँमा नै भइरहेको छ ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह