Logo

कर्पोरेट-बजार

काठमाडौं किङ्स् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट


GDP नेपाल
   १ आश्विन २०७८, शुक्रबार


काठमाडौं, (नेस) ।

एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौं किङ्स् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ ।

हालै शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ बीच सम्झौता हस्ताक्षर भएको थियो । आफ्नै चुन ढुंगा प्रयोग गरी अत्याधुनिक प्रविधिमार्फत तयार गरिएको देशकै पहिलो र एक मात्र एनएस अवार्ड प्रथमबाट सम्मानित सर्वोत्कृष्ट ओपिसि सिमेन्ट शिवम् सिमेन्ट ५३ ग्रेड र ४३ ग्रेडमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह