Logo

कर्पोरेट-बजार

डक्टर्स अन कल नेपालले जित्याे ‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२१’


GDP नेपाल
   ३ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

‘डक्टर्स अन कल नेपाल’ काठमाडौँ च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ ।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा ‘डक्टर्स अन कल नेपाल’ प्रथम, ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएका छन् । पुरस्कार स्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा देशभरबाट एक सय बढी कम्पनी सहभागी भएका थिए ।

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह