Logo

बैंक / बिमा /शेयर

एभरेष्ट बैंकको सीइओमा सुदेश खालिङ राई नियुक्त


GDP नेपाल
   ८ आश्विन २०७८, शुक्रबार


काठमाडौं ।

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुदेश खालिङ राई नियुक्त भएका छन् ।

राईले शुक्रबार (असोज ८ गते)बाटै कार्यभर सम्हालेका छन् । यसअघि गजेन्दर कुमार नेगीले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।

 

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह