Logo

राजनीति

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोरी गर्न खोज्ने युवक पक्राउ


GDP नेपाल
   ८ आश्विन २०७८, शुक्रबार


काठमाडौँ ।

नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती रहेका छन् ।

अवलोकनको बहानामा संग्रहालय पुगेका घर्तीले सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए । घर्तीलाई सुरक्षामा खटिएका नेपाली सेनाले पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह