Logo

बैंक / बिमा /शेयर

सानिमा लाइफले ल्यायो ‘बाल सौगात योजना’


GDP नेपाल
   १३ आश्विन २०७८, बुधबार


काठमाडौं ।

सानिमा लाइफले बा बाल सौगात योजना ल्याएको छ ।

उक्त योजनामा बीमा गर्नेहरुका लागि धेरै फाइदाहरु रहेको छ ।बीमा प्रारम्भपछि बीमालेख चालु रहेको अवस्थामा कुनै अप्रीय घटना भएका बीमालेखाको शर्तहरुको अधीनमा रहेर बीमालेख अन्तर्गतको रकम एकमुष्ट भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै नगन्य थप बीमाशुल्क तिरेर यो सुविधा सानिमा बाल सौगात साथ प्रस्तावकले लिएमा बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा त्यस पछिको बीमा शुल्क भुक्तानीमा पूर्ण छुट प्रदानसमेत कम्पनीले गर्नेछ ।

 

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह