Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड नियुक्त


GDP नेपाल
   १४ आश्विन २०७८, बिहिबार


काठमाडौँ ।

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । उनलाई हिजो कै मितिबाट लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको हो ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह