Logo

बैंक / बिमा /शेयर

न्यादी हाइड्रोपावरले शुक्रबार साढे २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै


GDP नेपाल
   १४ आश्विन २०७८, बिहिबार


काठमाडौँ ।

न्यादी हाइड्रोपावर लिमिटेडले भोलि शुक्रबारबाट सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ र बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह